Siddarth bankविज्ञापन
मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन् । प्रहरीले काठमाडौं–१६, नयाँबजारका ५९ वर्षीय  तुलाधरलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तुलाधरलाई काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो । तुलाधरलाई ठगी तथा संगठित अपराधको असुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ । १० जना अझै फरार रहेका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *