मुख्य समाचार

एमालेकाे अवरोधपछि संसद बैठक साउन १५ गतेसम्मका लागि स्थगित

एमालेकाे अवरोधपछि संसद बैठक साउन १५ गतेसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।  सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् । 

एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *