काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन सम्बोधन सुरु गरेका छन्
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमणको बारेमा जानकारी गराइरहेका छन् ।
सम्मेलनले नेपालको अन्र्तराष्ट्रिय छवि उच्च भएको उनले बताए । दुईपक्षीय भेटले मित्रराष्ट्रसंगको सम्बन्ध समेत सुधार भएको बताए ।
प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्किएका थिए ।