मुख्य समाचार

उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिनु आपत्तिजनक: नेता कोइराला

उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिनु आपत्तिजनक:  नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिनु आपत्तिजनक भएको बताएका छन् ।

सामाजिक सञजालमा लेख्दै नेता कोइरालालले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक भएको बताएका हुन् ।
उनले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का भएको उनले बताएका छन्  ।

'सरकारको यो निर्णय कतै चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’ उनले अघि प्रश्न गरेकना छन्  ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *