समाज

रौतहटमा चट्याङ लागेर १ जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर १ जनाको मृत्यु

रौतहट । चट्याङ लागेर १ जनाको मृत्यु भएको छ   

चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको  हो । 

आज (आइतबार) बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *