मुख्य समाचार

आज एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला हुँदै

आज एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला हुँदै

काठमाडौं । नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज हुँदैछ ।

विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा दिउँसो ३ बजे हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूलाई बोलाइएको छ ।

भेलामा पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा छलफल हुने बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *