समाज

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज)  सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

बिहीबार  प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला २२३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *