समाज

जनता समाजवादी पार्टी नेपालको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । 

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेन्डामा छलफल हुने तय भएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *