मुख्य समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २५ सयले रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *