Siddarth bankविज्ञापन
मुख्य समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ं सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २३४० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *