मुख्य समाचार

भ्रष्टाचारमा मुछिएकै मन्त्रीलाई जोगाउने प्रचलन बढ्यो : डा. शेखर कोइराला

भ्रष्टाचारमा मुछिएकै मन्त्रीलाई जोगाउने प्रचलन बढ्यो : डा. शेखर कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेेखर कोइरालाले सामाजिक सञ्जालमार्फत मन्त्रीहरूलाई दिइने संरक्षणको आलोचना गरेका छन्।

उनले लेखेका छन्, “भ्रष्टाचारको प्रमाण जुटिसकेपछि पनि मन्त्रीहरू बरखास्त हुनुको सट्टा प्रधानमन्त्रीसँग मिलेर मन्त्रिपरिषद बैठकमा सहभागी हुन्छन्।” साथै, संसदमा विपक्षीले राजीनामा माग्दा गठबन्धनका सहयोगी नेपाली कांग्रेस ‘साक्षी किनाराका सदार’ बनेको आरोपसमेत लगाए।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *