समाज

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । 

लघुवित्त पीडितहरुले बिहिबार विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *