मुख्य समाचार

विरोध र अवरोधकै बीच प्रतिनिधि सभा बैठक सुरु

विरोध र अवरोधकै बीच प्रतिनिधि सभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन् ।

आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *