समाज

११ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

११ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७ं सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला २२९० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *