समाज

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको बोलेरो दुर्घटना

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको बोलेरो दुर्घटना

काठमाडौं । हलेसीबाट तिर्थालु बोकेर काठमाडौं फर्किँदै गरेको बोलेरो गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका छन् । 

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएका छन् । यस्तै दुई जनाको अवस्था गम्भीर रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *