मुख्य समाचार

घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । 

बिहीबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ  । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *