मुख्य समाचार

बालाजुमा सकुशल भेटिए डा. श्रेष्ठ

बालाजुमा सकुशल भेटिए डा. श्रेष्ठ

काठमाडौं। फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुमा रहेको एक रिसोर्टमा फेला पारेर नियन्त्रणमा लिएको हो। 

 प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *