समाज

रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधि सभा बैठक सञ्चालन

रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधि सभा बैठक सञ्चालन

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध गरेको छ । 

प्रतिनिधि सभाको आईतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही शुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएको हो ।

सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिनुभएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारबाजी शुरु गरेका छन् । 

अवरोधका बाबुजद संसद बैठक अहिले जारी छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *