समाज

संघीय सदनमा निलो रिवन लगाएर रास्वपाको विरोध (तस्बिरहरु)

संघीय सदनमा निलो रिवन लगाएर रास्वपाको विरोध (तस्बिरहरु)

काठमाडौं । संघीय सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलो रिवन लगाएर विरोध जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् ।

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भन्दै उनीहरूले निलो रिबन लगाएका हुन् ।  

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *