समाज

यातायात व्यवसायीहरुको विरोध प्रदर्शन (तस्बिरहरु)

यातायात व्यवसायीहरुको विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं ।  सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।  सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *