मुख्य समाचार

प्रधानमन्त्री ओली आज मोहत्तरी जाँदै

प्रधानमन्त्री ओली आज मोहत्तरी जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली आज (शुक्रबार) महोत्तरी जाँदै छन् । 

प्रधानमन्त्री ओलीले आज महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्दैछन् । 

मधेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा संचालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम उनले शुभारम्भ गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे शिलान्यास कार्यक्रम रहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *