मुख्य समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *