समाज

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटवार्ता हुने भएको हो ।

भेटवार्ता सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ । 

यस्तै, दुई शीर्ष नेताबीच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *