मुख्य समाचार

लोकप्रिय कवि एवं गीतकार प्रेमविनोद नन्दनको निधन

लोकप्रिय कवि एवं गीतकार प्रेमविनोद नन्दनको निधन

काठमाडौ । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको आइतवार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *