Siddarth bankविज्ञापन
मुख्य समाचार

उदयपुरमा एक वर्षमा ८ हजारले लिए राहदानी

उदयपुरमा एक वर्षमा ८ हजारले लिए राहदानी

काठमाडौं । उदयपुरमा एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा जिल्लाभरिबाट आठ हजार ३६५ जनाले राहदानी लिएका हुन् ।

राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । राहदानी लिनेहरुमा पाँच हजार ६४२ जना पुरूष रहेका छन् भने दुई हजार ७२२ जना महिला रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *