प्रदेश

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै बिपक्षीदलद्वारा संसदमा अवरोध

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै बिपक्षीदलद्वारा संसदमा अवरोध

काठमाडौं । मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरुले संसदमा अवरोध गरेका छन् । 

 त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिनिधि सभाको आजको बैठकमा  प्रतिपक्ष दलहरूले गृहमन्त्री  लेखकको  राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका हुन्  ।बिपक्षीहरुले अहिले नारावाजी गरिरहेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *