समाज

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

आफुले चलाउदै आएको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सप्रीका अनुसार स्थानीय ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीया श्रीमती रामकुमारी खंगको मृत्युु भएको हो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृृतकका दुई सन्तान रहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *