मुख्य समाचार

काभा च्याम्पियन्स लिग हेल्प नेपालले जित्यो कांस्य

काभा च्याम्पियन्स लिग हेल्प नेपालले जित्यो कांस्य

काठमाडौं । हेल्प नेपाल क्लब काभा च्याम्पियन्स लिगमा तेस्रो भएको छ ।  

मादिभ्सको मालेमा बुधवार सम्पन्न प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलमा श्रीलंका पोर्टलाई ३–१ को सेटमा हराउँदै नेपाली टोलीले कास्य जितेको हो ।

खेलको पहिलो सेटमा हेल्प नेपालले श्रीलंकन टिमलाई लगातार पछि पार्दै २५–२० को जित दर्ता गरेको थियो ।  त्यसैगरी, दोस्रो सेटमा श्रीलंका २५–१५ ले विजयी भयो । तेस्रो सेटमा पनि श्रींकाले २५–२० ले जित हासिल गर्‍यो । 

तर चौथो सेटमा १०–१० को बराबरीबाट अघि बढेर २५–२१ को जित नेपालले निकालेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *