समाज

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको प्रदर्शन (तस्बिरहरु)

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं ।  सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज प्रदर्शन गरेको छ । 

सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने भएपछि फिर्ता हुनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *