Siddarth bankविज्ञापन
समाज

बढ्यो सुन चाँदीको मूल्य

बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *