समाज

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार (आज)  सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले बढेको  हो ।

शुक्रबार  प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २२५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *