Siddarth bankविज्ञापन
flash

प्रशारण सुचारु

देशको मूल प्रशासनिक भवन सिँहदरबार जलेर ध्वस्त भएको छ । सर्वोच्च अदालतमा आगजनी भएको छ । संसद् भवन डढिरहेको छ । तर देशमा  संविधान छ, राजनीतिक दल छन् र संविधानअन्र्गतका राजनीतिक तथा सामाजिक संरचनाहरु छन् । तिनको वैधानिक अस्तित्व भएपनि परिवर्तित क्रियाशील हुने अवस्था देखिँदैन । अर्थात अहिलेको समयमा देश सकसमा छ । तर यो सकसले चुनौती सँगै असिम सम्भावनाका बाटाहरु उघारेको छ । हामी यो संवेदनशिल घडिमा दुई दिन पछि प्रशारणमा पुन जोडिएका छौं । यस बाट हाम्रा दर्शक, विज्ञापनदाता लगायत सरोकारवाला सबैमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्राथी छौं ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *