मुख्य समाचार

कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला २२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *