मुख्य समाचार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदाँ चाँदीको मूल्य भने बढेको हो ।

बुधबार  प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आजको लागी पनि सोही मूल्य कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *