समाज

अर्थमन्त्री–राष्ट्रपतीबीच भेटः बजेटबारे जानकारी

अर्थमन्त्री–राष्ट्रपतीबीच भेटः बजेटबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्  । 

सरकारले जेठ १५ मा बजेट ल्याउनका लागि घनिभुत तयारी गरिरहेकै बेला केहीबेर अघि शितलनिवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराएका हुन् ।

अर्थमन्त्रीको सचिवालयकाम  अनुसार राष्ट्रपति र अर्थमन्त्रीबीचको भेटवार्ता बजेटबारे केन्द्रित थियो । सरकारले जेठ १५ मा संवैधानि व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *