flash

भाटभटेनी सुपरमार्केटको धरान शाखामा ४ जनाको शव फेला

भाटभटेनी सुपरमार्केटको धरान शाखामा ४ जनाको शव फेला

भाटभटेनी सुपरमार्केटको धरान शाखामा ४ जनाको शव फेला,

Gen-Z आन्दोलनका क्रममा आगलागी भएको शाखाको,

दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा ३ जनाको शव भेटियो,

जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्न बाँकी ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *