समाज

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताको छलफल

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताको छलफल

काठमाडौं ।  संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायत सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *