मुख्य समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । 

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आज बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने छ । 

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायतको विषयमा कुराकानी हुने बताइएको छ । 

गर्भनर नियुक्तीमा भएको ढिलाइ, सरकारका काममा पार्टी भित्रैबाट भएको विरोधमा पनि बैठकमा छलफल हुने जनाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *