मुख्य समाचार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। 

हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी श्रेष्ठको शुक्रबार निधन भएको हो ।

केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको बताएको छ । स्तन क्यान्सर लगायतका रोगबाट पीडित श्रेष्ठ केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्।

कलाकारितामा लामो समय बिताएकी श्रेष्ठले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी थिइन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *