flash

अन्तरिम सरकार गठनका लागि बोलाइएको वार्ता दिउँसो दुई बजे सारियो !

अन्तरिम सरकार गठनका लागि बोलाइएको वार्ता दिउँसो दुई बजे सारियो 
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने 
सहमति बने पनि संवैधानिक प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा अन्योल 
संसद् विघटन जेनजी आन्दोलनका युवाहरूको पहिलो शर्त । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *