मुख्य समाचार

मखनटोलमा लागेको आगो निभाइयो

मखनटोलमा लागेको आगो निभाइयो

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।

काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । 

घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *