अन्तरिम प्रधानमन्त्री नियुक्ति प्रक्रियाको जटिलता फुकाउने प्रयास जारी, प्रधान सेनापति अशोक सिग्देल शीतल निवास प्रवेश । शुक्रबार, २७ भदौ २०८२
जेन-जी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम शुरु । शुक्रबार, २७ भदौ २०८२
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा. सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने अन्तिम तयारी । शुक्रबार, २७ भदौ २०८२