काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।