समाज

आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (शुक्रबार) बस्दैछ ।

आजको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठक आज बिहान ९ बजेका लागि बोलाइएको बताइएको छ । बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *