काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ६०, मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ७० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिण्डी प्रतिकिलो ३० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो १००, रायो साग प्रतिकिलो ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३२०, कुरिलो प्रतिकिलो ६००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ ।