मुख्य समाचार

एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार (आज) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *