समाज

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला २२८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *