मुख्य समाचार

सुनको मूल्य स्थिर हुदाँ चाँदी भने बढ्यो

सुनको मूल्य स्थिर हुदाँ चाँदी भने बढ्यो

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य स्थिर रहदाँ चाँदीको मूल्य भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *