मुख्य समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो ।  

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *