मुख्य समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *